Skip to navbar
नयाँ समाचार

प्रेस विज्ञप्ति:-

माननीय मन्त्रीज्यू र जापानी राजदूत बीच शिष्टाचार भेट


आज मिति २०७५/०६/१६ गते महिला, बालबालिका तथा  ज्येष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्री थममाया थापा समक्ष नेपालका लागि जापानी  राजदुत महामहिम श्री मासामिची साईगोले शिष्टाचार भेट गर्नुभयो । उक्त अवसरमा दुई देशको आपसी हित र द्विपक्षीय चासोको विषयमा छलफल भएको थियो ।

2075/06/17

डाउनलोड

पुरा पढ्नको लागी स्क्रोल गर्नुहोस
पुरा हेर्नुहोस

Skip to footer gallery