Skip to navbar
नयाँ समाचार

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र प्रदेश सरकार सामाजिक विकास मन्त्रालयवीच अन्तर्कृया


महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र प्रदेश सरकार सामाजिक विकास मन्त्रालयवीच  २०७५ आश्विन १ गते अन्तर्कृया कार्यक्रम सम्पन्न भएको  छ । कार्यक्रममा   प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र  सातै प्रदेशका समाजिक विकास मन्त्री सचिव र महिला महाशाखा प्रमुखको उपस्थतिमा भएको उक्त कार्यक्रममा ११ वुँदे घोषणापत्र जारी गरिएको छ ।

२०७५/०६/०४

डाउनलोड

पुरा पढ्नको लागी स्क्रोल गर्नुहोस
पुरा हेर्नुहोस

Skip to footer gallery