मानवबेचविखन तथा ओसारपसार विरुद्धको १२ औं राष्ट्रिय दिवस
मानवबेचविखन तथा ओसारपसार विरुद्धको १२ औं राष्ट्रिय दिवसको अवसरमा मानवबेचविखन तथा ओसारपसार नियन्त्रण गर्ने सम्बन्धमा समाचार, लेख, रचना कलम मार्फत महत्वपूर्ण/उल्लेखनीय योगदान गर्नुहुने सञ्चार माध्यम तथा छापा माध्यमका लागि १ /१ जनाको पुरस्कार तथा सम्मानको व्यवस्था भएकोले इच्छुक व्यक्तिहरुले आफूले गरेको कामको विवरण सहितको सिफारिससाथ नाम नामेसी मिति २०७५/०४/३० सम्म यस मन्त्रालयको मानव बेचविखन तथा ओसारपसार नियन्त्रण शाखा एवं इमेल ठेगाना nccht.nepal@gmail.com मा पठाउनुहुन अनुरोध गरिन्छ ।
2018-08-08
पुरा पढ्नको लागी स्क्रोल गर्नुहोस
पुरा हेर्नुहोस
जडान गरिरहनुहोस्