Hon'ble Minister
Asha Koirala
Secretary
Khaga Raj Baral

राष्ट्रिय बाल दिवस २०७३ मनाउने सम्बन्धमा

राष्ट्रिय बाल दिवस २०७३ भदौ २९ गते भव्यताका साथ मनाउने सम्बन्धमा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका श्रीमान् सचिवज्यूको अध्यक्षतामा सरकारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका पदाधिकारीहरुको सहभागितामा मिति २०७३/४/२४ मा वसेको वैठकवाट माननीय महिला, बालबालिका तथा समाजकल्याण मन्त्रीज्यूको अध्यक्षतामा मूल समारोह समिति र केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशकको संयोजकत्वमा कार्यक्रम व्यवस्थापन समिति गठन गरियो । साथै यस बर्षको राष्ट्रिय बाल दिवस २०७३ ‘सम्बर्द्धन बाल अधिकारको : कार्यान्वयन संबिधानको भन्ने मूल नाराका साथ मिति २०७३/५/२८ देखि २९ सम्म मनाउने निर्णय भयो ।

 

 



Send your Suggestions and Comments

* Full Name :
* Address   :
* Email       :