Skip to navbar
Skip to Image Slider
Recent Update



"ग्रामीण महिलाका लागि उत्पादन ऋण व्यवस्था कार्यक्रम" को रुपमा आ.व. २०३९।०४० मा शुरु भएको महिला विकास अभियान कार्यक्रमहरुबाट प्राप्त उपलव्धी, अनुभव र समसामयिक आवश्यकताका आधारमा २०५२ असोज ६ गते " महिला तथा समाज कल्याण मन्त्रालय" को स्थापना भयो । महिला तथा समाजका विभिन्न वर्गको सामाजिक, आर्थिक तथा राजनीतिक सशक्तिकरण गर्दै दिगो शान्ति एवं विकासमा उनीहरुको भूमिकालाई सशक्त बनाउने कार्यमा संलग्न महिला तथा समाज कल्याण मन्त्रालयको नाम बालबालिकालाई अझ उच्च प्राथमिकता दिने हेतुले २०५७ मा मन्त्रालयको नाम परिवर्तन गरी "महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय" नामाकरण गरियो । २०७५ सालबाट  यस मन्त्रालयको नाम  महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय रहेको छ ।

नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०६९ आनुसार महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको कार्यक्षेत्र भित्र महिला, बालबालिका तथा समाज कल्याण सम्बन्धी नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्यांकनको साथै अध्ययन, अनुसन्धान तथा सर्वेक्षणका विषयहरु तोकिएका छन् । यसैगरी अनाथ बालबालिका, असहाय महिला, बृद्धरबृद्धा, अपाङ्गरअशक्तको संरक्षण, बालबालिकाको कल्याण, ज्येष्ठ नागरिकको सुरक्षा र कल्याण, महिला कल्याण तथा सीप विकास पनि यस मन्त्रालयक
View More



दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुकालागि हवाई उद्धारसम्बन्धी कार्यवि

2018-12-10


मंगला सहाना दीर्घकालीन पुनर्स्थापना केन्द्र सन्चालन गर्न (परामर्श ) सेवा खरिदका लागि आशय पत्र आव्हान

2075/08/19


अपाङ्गता भएका व्यक्तिको परिचय-पत्र वितरण, नमूना कार्यविधि (Word File) , २०७५

2075/08/03


लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान कार्यक्रम - कर्णाली प्रदेश - दिन १

2075/08/18


लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान कार्यक्रम - प्रदेश १ - दिन १

2075/08/11


लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान कार्यक्रम - प्रदेश ३ - दिन १

2075/08/09


लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान कार्यक्रम - प्रदेश ३ - दिन २

2075/08/10


माननीय मन्त्रीज्यू र जापानी राजदूत बीच शिष्टाचार भेट

2075/06/17


Skip to footer gallery