|
महिलासाग
सम्वन्धित :
लैङ्गकि मूलप्रवाहीकरण, महिला सशक्तीकरण र सामाजिक
समावेशीकरणको लागि
- समुदायस्तरमा
महिला बिकास कार्यक्रम संचालन, सामाजिक परिचालन
क्षमता बिकास , आयआर्जन , संस्थागत विकास
- घरेलु हिंसाबाट
प्रभावित महिलाहरुका लागि १५ जिल्लामा सुरक्षित
अल्पकालीन आश्रय सहित सेवा केन्द्र संचालन
 |
|
महिला तर्फ :
- लोकसेवा आयोगवाट लिईने
परीक्षामा सहभागि हुने महिलाहरुको लागि विषेश तयारी
कक्षा
- मानव बेचबिखनबाट प्रभावितहरुका
लागि पुनस्र्थापन केन्द्र संचालन
- राष्ट्रिय लैंगिक/महिला नीति
तर्जुमा
 |